भास्वत्

वि. [सं.]

  1. चहकिलो; उज्ज्वल, दीप्तिमान्।
  2. सूर्य।
  3. चमक; दीप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)