भिउँसिने बोको

ना.

  1. भीमसेनलाई अर्पण गरिएको छाडा बोको।
  2. यौनअनुशासन पालन नगर्ने व्यक्ति; कामुक पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)