भिक्षाजीवी
वि.
- मागेको अन्न, द्रव्य आदिका भरमा जीवननिर्वाह गर्ने; मगन्ते; याचक; भिखमङ्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)