भिक्षापात्र

ना.

  1. भिख माग्ने भाँडो; भिक्षाबाट प्राप्त अन्न राख्ने भाँडो।
  2. भिक्षा दिन योग्य; भिक्षा दिनुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)