भिक्षावृत्ति

ना.

  1. भिक्षा मागेर जीविका चलाउने पेसा।
  2. भिक्षाद्वारा गरिने भोजनव्यवस्था; मागिखाने चलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)