भिक्षुचर्या

ना. [सं.]

  1. भिक्षुकको दैनिक जीवनवृत्ति; भिक्षावृत्ति।
  2. भिक्षुकले पालन गर्नुपर्ने आचरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)