भिखमङ्गा
वि.
- भिख वा भिक्षा माग्ने; मागेर जीविका गर्ने; भिखारी; मगन्ते।
- केही नभएको; फुङिन; कङ्गाल; निर्धन; तन्नम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)