भिडन्त

ना.

  1. परस्परमा लड्ने र भिड्ने काम; परस्परको सङ्घर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)