भित्तो

ना. [सं. भित्त]

  1. पर्खाल, गारो आदिको पाखो।
  2. पहाडको फेदी; पर्वतको काख।
  3. निश्चय; टुङ्गो; निधो।
  4. हद; सीमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)