भित्र
क्रि.वि. [सं. अभ्यन्तर]
- घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तर खण्डमा; बाहिरको उल्टोतिर।
- मर्यादा, परिमाण आदिको सीमानिर।
- बिच; माझ; मध्य।
- मन; हृदय; दिल; अभ्यन्तर।
- जनानाखाना; खोपी; अन्तःपुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)