भित्री बारी

ना.

  1. घरको करेसाबारी; कोठेबारी; हाताभित्रको बगैँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)