भित्री सन्चो
वि.
- अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो।
- सन्चो वा फाइदा हुने काम-कुरो।
- अरूलाई थाहा नदिईकन; गुपचुप ढङ्गले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)