भित्र्याँस

ना. [भित्री+अंश]

  1. शरीरमा रहेको कलेजो, फोक्सो, मुटु, आन्द्रो आदि अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)