भिन्न देशीय

वि.

  1. अर्कै देशको; विदेशी।
  2. अर्को क्षेत्रको; परदेशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)