भिमल
वि. [सं. विह्वल]
- कहालिएको; आकुल।
- अचेतन अवस्थाको; अचेत; बेहोस।
- कहालिने वा बिचेत हुने स्थिति; आकुलता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. विह्वल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)