भिमलाउनु

अ.क्रि.

  1. बिचेत हुन खोज्नु; कहालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)