भिर्नी
ना. [भिर्+नी]
- कलम भिर्नका लागि अङ्कुसे पारेको बिर्को; गोजीमा अल्झाउने, उझिन्डो भएको, बिर्कोसहितको कलम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भिर्+नी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)