भिर्नु
स.क्रि.
- खुकुरी, तरबार, बन्दुक, खकन, घडी आदि सामान शरीरमा धारण गर्नु; सजाउनु; अल्झाउनु; सिउरिनु।
- मन परेको लुगा, पोसाक आदि पहिरनु।
- कुनै कामकुरो अनिच्छापूर्वक स्विकार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)