भिर गौँडी

ना.

  1. मकैका जस्ता पात र बोट हुने, सेता दाना फल्ने एक जातको बोट; वनजुनेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)