भिर माहुरी/मौरी

ना.

  1. रुखका टोड्कामा वा भिर-पहरामा बस्ने र केही कडा र नशालु मह लगाउने एक जातको माहुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)