भीमकर्मा

वि.

  1. डरलाग्दो र साहसपूर्ण काम गर्ने; जोखिमी काम गर्ने।
  2. महापराक्रमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)