भीमेश्वर
ना. [सं.]
- नेपालको दोलखा जिल्लाको दोलखा बजारदेखि पूर्वतिरको माथिल्लो भागमा रहेका प्रसिद्ध भीमसेन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)