भीषण

वि. [सं.]

  1. डरलाग्दो; भयङ्कर; भयावह।
  2. काव्यको भयानक रस।
  3. शिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)