भीष्म पितामह

ना.

  1. गङ्गाका गर्भबाट उत्पन्न, राजा शन्तनुका एक छोरा; भीष्म; देवव्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)