भुँ

ना. [अ.मू.]

  1. भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा निस्कने आवाज।
  2. शङ्ख, तुरही आदि फुकेर बजाउँदा निस्कने आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)