भुँवरी

ना. [भुमरी]

  1. पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त।
  2. शरीरका रौँ घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)