भुइँभुइँ

क्रि.वि. [अ.मू. भुइँ (द्वि.)]

  1. भमरा, माहुरी आदि उड्दा शब्द आउने गरी; पखेटा फट्कारेर।
  2. बार बार अपानवायु छोड्दा शब्द आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)