भुईँ ऐँसेलु

ना.

  1. मसिना पात हुने भुईँझारमा ऐँसेलु जस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो हुने फल; भुईँकाफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)