भुकभुके
वि. [भुकभुक+ए]
- बाक्लो, फुस्रो र भुक्क फुलेको (रोटी आदि)।
- मिरमिरे; झिसमिसे।
- रिमरिमे; तिरमिरे।
- भुकभुक हान्ने रोग; वायुगोला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भुकभुक+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)