भुकभुके रोटी

ना.

  1. आगामा सेकाउँदा उचालिएर फुलेको बाक्लो फुस्रो रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)