भुकुल्ल
क्रि.वि. [अ.मू. भुकुल+ल]
- प्रायः बालकको गाला, गहुँका पिठाको फुस्रो रोटी आदि उक्सने वा फुल्ने गरी; भुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भुकुल+ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)