भुक्क
क्रि.वि. [अ.मू. भुक्+क]
- कुनै वस्तु उक्सने, फुल्ने वा सुन्निने गरी; भुक्लुक्क।
- मुड्की आदिले कमला वस्तुमा बिस्तारै हान्दा शब्द आउने चालसँग।
- कुकुर भुक्ने वा भुकेको शब्द आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)