भुक्तिवाद

ना. [सं.]

  1. भरतको रससूत्रका व्याख्याताहरूमध्ये भट्टनायकले प्रतिपादन गरेको, सहृदयबाट रसको उपभोग हुन्छ भन्ने काव्यसिद्धान्त; रसनिष्पत्तिसम्बन्धी एक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)