भुटभुटी

ना. [√ भुटभुटि]

  1. मनमा परेका पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)