भुटी

ना. [भुट्+ई]

  1. भुट्ने काम।
  2. भुटेको वस्तु वा खानेकुरो (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)