भुटो

ना. [√ भाउँटो]

  1. सँभालिनसक्नु आपत्; भाउँटो।
  2. झन्झट; झमेला; टन्टा।
  3. मानसिक चिन्ता; फिक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)