भुतभुत
ना. [अ.मू. भुत्+अ (द्वि.)]
- रिस, असन्तोष आदिले अस्पष्ट रूपमा व्यक्त हुने एकोहोरो गनगन; फतफत।
- त्यस्तो रिस देखाउँदै गुनगुनाएर; अस्पष्ट रूपमा फतफताउँदै।
- झोकले भित्रभित्रै भुङ्ग्रो सल्कने किसिमसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)