भुतुक्क
क्रि.वि. [अ.मू. भुतुक्+क]
- रिसले वा असन्तोषले चुर हुने गरी; साह्रै झोक्किएर।
- थकाइले लुथ्रुक्क पर्ने गरी।
- एक्कासि मर्ने किसिमले; खुत्रुक्क।
- ठुलो आसक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भुतुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)