भुतुङ्गो

वि. [भूत+नाङ्गो]

  1. निर्वाङ्ग; नाङ्गो; नग्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)