भुतेग्रो

ना. [भूत+एग्रो]

  1. भूतले दुःख दिएको झैँ गरी धेरै दुःख दिने बस्तुभाउ (भेडो, बाख्रो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)