भुत्याहा

वि. [भूत+याहा]

  1. भूतप्रेतले वास गरेको (ठाउँ, घर आदि)।
  2. भूतप्रेतसम्बन्धी काम गर्ने झारफुके व्यक्ति; धामी वा झाँक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)