भुत्लिनु

अ.क्रि. [भुत्लो+इ+नु]

  1. रौँ भुत्ला आदि खुइलिनु; बाहिरी रौँ लुछिनु। २. नाङ्गो हुनु; नाङ्गिनु। ३. थोत्रो-पुरानो हुनु; थोत्रिनु। ४. अधिकार, मान, जागिर आदि खोसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)