भुनभुन

ना. क्रि.वि. [अ.मू. भुन्+अ (द्वि.)]

  1. झिँगा, माहुरी, भँवरो आदि उड्दा शब्द आउने गरी; भनभन।
  2. मनमा चिन्ता परेर वा रिसले एक्लै फतफताउने चालले; भुतभुताउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)