भुनभुनाउनु

अ.क्रि.

  1. झिँगा, भँवरो, माहुरी आदिले भुनभुन आवाज निकालेर उड्नु; भुनभुन गर्नु।
  2. मनमा चिन्ता परेर एक्लै बडबडाउनु; भुतभुताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)