भुनेना.बाँस, मालिङ्गो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्ने भाँडो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भुनी भुन्टाभुन्टी