भुर्नहत्ते/भुर्महत्ते
ना. [सं. भ्रूणहत्या]
- मर्नु न बाँच्नुको स्थिति; भुरनहत्ते।
- निल्नु न उकेल्नुको वस्तु वा त्यस्तै नचाहिँदो कामकुरो; बिनसित्तिको झ्याउलो वा झन्झट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भ्रूणहत्या]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)