भुलभुलैया

ना. [भुल्+भुल्+ऐया]

  1. पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी।
  2. अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै रचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)