भुलाउनु
प्रे.क्रि.
- बिर्साउनु; अलमल्याउनु।
- झुक्याउनु; छकाउनु।
- प्रेममा फसाउनु; आसक्त बनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)