भुल्को

ना. [√ भल]

  1. दुध, पानी आदि तरल पदार्थ तताउँदाको उम्लाइ; उमाल।
  2. पानी, आँसु आदि एक पटकमा निस्केको अंश वा वेग; मुल्को।
  3. धेरै मलिलो जमिनमा सप्रेर उम्रेको बालीको गाँज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)