भुल्ल

क्रि.वि. [अ.मू. भुल्+ल]

  1. जमिनबाट पानी आदि निस्कने गरी।
  2. उम्लेर।
  3. कुनै तरल पदार्थ एक्कासि निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)